सेना, ब्यारेक र बंगर कहाँ कति ?
- रामबहादुर रावल
नेपाली भूमि लिपुलेकलाई मानसरोवरसम्मको तीर्थयात्रा र दुई देशीय व्यापारका लागि प्रयोग गर्ने भन्दै भारतले चीनसँग दुईपटक सम्झौता गरिसकेको छ । तर, उसले अतिक्रमण गरेर कालापानी र लिपुलेक क्षेत्रमा जुन प्रकारको फौजी तयारी गरिरहेको छ, त्यसले व्यापार र धार्मिक प्रयोजन मात्र हो भन्ने देखाउँदैन । असामान्य तवरले सुरक्षा फौज तैनाथ गरी भारतले कालापानी क्षेत्रमा भौतिक संरचना समेत विस्तार गरिरहेको छ । हेरौँ, सुरक्षा संयन्त्रले हालै सरकारलाई बुझाएको एक प्रतिवेदन समेतलाई आधार मानी तयार पारिएको यो रिपोर्ट ।
No comments:
Post a Comment