Friday, February 18, 2022

एमसीसी प्रकरणले देखाएका सम्भावित ३ परिदृश्य

 काठमाडौँ । अमेरिकाको बढ्दो दबाब र घरेलु राजनीतिक शक्तिहरूबीच चलेका केही भित्री संवाद एवं सम्झौताले एमसीसी संसदीय प्रक्रियामा प्रवेश गर्ने झीनो आधार तयार भएको छ । तर अहिलेसम्म विकसित घटनाक्रम र राजनीतिक नेतृत्वको मुड हेर्दा अमेरिकासँगको यो सम्झौता संसदीय प्रक्रियाबाट सोचिएजस्तो गरी सहज रुपमा निष्कर्षमा पुग्न भने कठिन छ । अबका सम्भावित परिदृश्य के देखिन्छन् त ? ग्यालेक्सी समाचार संयोजक रामबहादुर रावलको यो विश्लेषण हेरौँ ।