Wednesday, July 17, 2013

नेता बिर्साउने न्यायाधीश


यसपालि न्यायपरष्िाद् दिवसमा न्यायाधीशहरू नै दन्तबझानमा ओर्लिए। उत्कृष्ट सम्मान पाएका न्यायाधीश केशरीराज पण्डितले सत्य बोल्नु, अपि्रय नबोल्नु भन्दै व्यंग्य कसे। त्यसको सप्रसंग व्याख्या गरे, अर्का न्यायाधीश रामकुमारप्रसाद साहले। त्यसको प्रतिवादमा उत्रिए, वरष्िठतम् न्यायाधीश दामोदरप्रसाद शर्मा। भने, "न्यायपरष्िाद् सक्षम रहेकैले उहाँ -साह)जस्ता बोल्न सक्ने न्यायाधीश न्यायपालिकामा छन्।" न्यायाधीशहरू नै गाँड कोराकोर गर्न थालेपछि मञ्चमा आसीन प्रधानमन्त्री बाबुराम भट्टराई मुस्कुराए। अब घोचपेच नेताहरूको पेवा कहाँ रह्यो र ? 
- रामबहादुर रावल 

1 comment:

  1. ध्यान।

    यो आसा बीमा कम्पनी हो, हामी गुण सबै सम्मान प्रकार बीमा, हामी पनि बाहिर अध्ययन गर्न oversea वा व्यक्तिगत व्यवसायको लागि यात्रा गर्न एक भिसा बीमा न, तपाईं हामी आफ्नो व्यक्तिगत कम्पनी सुरु गर्न आफ्नो देशबाट बाहिर यात्रा गर्न एक ऋण आवश्यक भएमा आफ्नो रुचि को कुनै पनि देश मा बसोबास यात्रा गर्न तपाईं आफ्नो व्यक्तिगत भिसा वा परिवार भिसा आश्वस्त गर्न सक्षम। तपाईं 28 वर्ष को Maximo अवधि मा फिर्ता भुक्तानी गर्न को लागि हाम्रो कम्पनी एक अचल सम्पत्ति निर्माण गर्न सक्छन्, त्यसैले तपाईं इच्छुक हुनुहुन्छ भने, अब दया गरेर लागू हुन्छ।

    तपाईं आफ्नो रुचिको कुनै पनि देशमा आफ्नो व्यक्तिगत व्यापार सुरु गर्न कुनै रकम ऋण गर्न सक्षम छन्, त्यसैले तपाईं कुनै पनि देश यात्रा गर्न भिसा आवश्यक छ भने, दयालु यो इमेल सम्पर्क: visaagency1010@gmail.com, या तपाईं एक ऋण आवश्यक भएमा सुरु गर्न hendrixloanfirm1010@gmail.com: आफ्नो व्यक्तिगत कम्पनी अप दयालु यो इमेल सम्पर्क

    ती जानकारी bellow मा विशेष हाम्रो कम्पनी।
    (1) हामी oversea यात्रा गर्न भिसा बाहिर दिनुहोस्।
    (2) हामी 2% ब्याज दर व्यक्तिगत गर्न मा ऋण तिनीहरूले व्यक्तिगत व्यापार सुरु गर्न दिनुहोस्।
    (3) हामीले भूमि सम्पत्ति बीमा।
    (4) हामी घर सम्पत्ति बीमा।
    (5) हामी निर्माण र मासिक installment तिर्ने द्वारा व्यक्तिगत गर्न सस्तो रकममा बाहिर बिक्री।

    तपाईं घर वा मासिक installment मा तिर्ने कुनै पनि सम्पत्ति खरीद गर्न चाहन्छु भने, हाम्रो कम्पनी बिना कुनै पनि समस्या आफ्नो रुचि को कुनै पनि अवधि र आफ्नो रुचि को कुनै पनि देश मा तपाईं एउटा प्राप्त गर्न सक्षम छन्।

    ReplyDelete